एहेइजि (永平寺)
- 福井外国人在留支援室 Fukui Foreigner Support Team
- 2022年2月8日
- 読了時間: 1分
एहेइजि (Eiheiji) एक बौद्ध मन्दिर हो जुन फुकुइ प्रान्तको एहेइजि (Eiheiji) टाउन, योशिदा जिल्लामा अवस्थित छ। यो एउटा यस्तो मन्दिर हो जसले स्वदेशी तथा विदेशी ध्यान आकर्षित गर्छ। यो जंगल भित्र छ र हावा राम्रो छ, त्यसैले तपाईं आफ्नो दिमाग शान्त गर्न सक्नुहुन्छ।

योएहेइजि (Eiheiji) मन्दिरकोगेटबाटदेखिनेदृश्यहो

पहाड भित्र धेरै हरियाली भएको हुनाले एहेजी धेरै शान्त छ।

हिउँ परेको बेला यो सुन्दर र शान्त देखिन्छ। (अन्तरास्ट्रिय विद्यार्थीहरूको अनुभव)

यहाँ जाजेन(बसेर गरिने जेन ध्यान) को अनुभव गर्न सक्नुहुन्छ।

एहेइजि (Eiheiji) मन्दिर को रेखाचित्र
