JLPT शुल्क भुक्तानी विधि
- 福井外国人在留支援室 Fukui Foreigner Support Team
- 2021年9月16日
- 読了時間: 1分
更新日:2022年2月8日
कोन्भिनिएन्ट स्टोरबाट भुक्तानी: फेमिली मार्ट
नोट: यदि परीक्षा शुल्क समयमा भुक्तान भएन भने, तपाइँको आवेदन रद्द हुनेछ । तेसैले, तपाइँको समय सीमा जाँच गर्नुहोस् र आवेदन पूरा गरे पछि सकेसम्म छिटो तिर्नुहोस्।


