दोस्रो जापानी भाषा दक्षता परीक्षा २०२१ कार्यान्वयन गाइड
- 福井外国人在留支援室 Fukui Foreigner Support Team
- Sep 9, 2021
- 1 min read
Updated: Sep 10, 2021

दोस्रो जापानी भाषा दक्षता परीक्षा २०२१ कार्यान्वयन गाइड
यस बर्षको दोस्रो जापानी भाषा दक्षता परीक्षा २०२१ डिसेम्बर ५ मा हुनेछ। परीक्षा आवेदनको जानकारी निम्नानुसार छन् ।
आवेदन स्वीकृति अवधि: अगस्त २६, २०२१ बाट सेप्टेम्बर १६, २०२१ १७:०० बजे सम्म
परीक्षा शुल्क: ६,५०० येन
परीक्षा भुक्तानी विधि: क्रेडिट कार्ड, बैंक स्थानान्तरण, कोन्भिनियन्ट स्टोर भुक्तानी
तपाइँले आवेदन र आबेदन शुल्क तिर्नु भएपछि, नोभेम्बर १९, २०२१ सम्म प्रवेश टिकट प्राप्त गर्नुहुनेछ।
१९ गते बाट तपाइँ My JLPT मा प्रवेश टिकट देख्न सक्नुहुन्छ "「申込者情報確認・情報変更」" स्क्रीन।
जापानी भाषा दक्षता परीक्षा JLPT को आधिकारिक पेज तल दिइएको छ ।
इन्टरनेटमा JLPT आवेदन प्रक्रियाको जानकारी तल दिइएको छ।