top of page
  • 執筆者の写真福井外国人在留支援室 Fukui Foreigner Support Team

फुकुइ सी : कोरोना भाइरस बिरुद्दको भ्याक्सिन, दोस्रो डोजको लागि बुकिङ्ग खुल्ला

फुकुइ सिटीमा दोस्रो डोजको लागि भ्याक्सिन लगाउने अबधि अक्टोबर ११ बाट अक्टोबर ३१ सम्म हो

बुकिङ्ग गर्ने समय सेप्टेम्बर १७ को बिहान ९ बजे बाट हो।

छिटो बुकिङ्ग गरौं


बुकिङ्ग गर्ने तरिका ३ किसिमका छन्:

1. कल सेन्टरमा फोन गरेर बुकिङ्ग गर्ने

फोन नम्बर : ०७७६-२०-५७००

2. इन्टरनेटबाट बुकिङ्ग गर्ने

बुकिङ्ग गर्नेलागि लिंक तल दिइएको छ।

3. कल सेन्टरमै गएर बुकिङ्ग गर्ने

ठेगाना: 福井県福井市大手3丁目3−1 NTT福井大手ビル1階

फुकुइ केन फुकुइ सी ओते ३ चोउ मे ३-१ NTT फुकुई ओते बिरु १ काई




閲覧数:7回0件のコメント
bottom of page