top of page

फुकुई सिटी: कोरोना भाइरस बिरुद्धको खोपको बुकिङ्ग खुल्ला गरिएको छ

  • 執筆者の写真: 福井外国人在留支援室 Fukui Foreigner Support Team
    福井外国人在留支援室 Fukui Foreigner Support Team
  • 2021年9月14日
  • 読了時間: 1分

कोरोना भाइरस बिरुद्धको खोपको बुकिङ्ग निलम्बित गरिएको भएपनि, फुकुई सिटिले पुनः बुकिङ्ग खुल्ला गरेको हो।


बुकिङ्ग गर्न सक्ने ब्यक्तिहरु:

· फुकुई सिटीमा बसोबास भएको

· जसले एकपटक पनि खोप लगाइएको छैन


बुकिङ्गको समय:

• सेप्टेम्बर १४ (मंगलवार) ~ सेप्टेम्बर २६ (आइतवार)

यदि तपाइँले पहिलेनै बुकिङ्ग गर्नु भएको छ तर चाँडै खोप लिन चाहानुहुन्छ भने , तपाइँको खोप लिने समय परिवर्तन गर्न सक्नुहुन्छ।


बुकिङ्गको लागि तल लिंक दिइएको छ:



 
 
 
福井外国人在留支援室のロゴ

福井外国人在留支援室

​Fukui Foreigner Support Team

​910−0028 福井県福井市学園3丁目1番21号

​08:30〜17:30 月曜日〜金曜日

​オンライン 24時間/ 7日(Facebook)

  • YouTube
​Fukui Foreigner Support Team 福井外国人在留支援室
  • Facebook
福井外国人在留支援室
Copyright © 2021 Fukui Foreigner Support Team
bottom of page