फुकुईमा माईनम्बर कार्डको लागि आवेदनदिन तीनवटा तरिकाहरू छन्।
1.हुलाक मार्फतको आवेदन
2.अनलाइनआवेदन
3.सिटी अफिसबाट दिने आवेदन
1 हुलाक मार्फत दिने आवेदन
"व्यक्तिगतनम्बर कार्ड जारी गर्ने आवेदन फारम" मा आवश्यक कुराहरू भर्नुहोस् र "स्थानीय प्राधिकरण सूचना प्रणालीको संगठन" माहुलाक मार्फतपठाउनुहोस।
स्थानीय प्राधिकरण सूचना प्रणालीको संगठनमा कागजात पठाउने बारेको जानकारी तल दिइएको छ।
पोस्ट बक्स नम्बर २१९ -८६५० 日本郵便株式会社 川崎東郵便局 郵便私書箱第2号(जापान पोष्ट कम्पनि लिमिटेड कावासाकी हिगाशी हुलाक कार्यालय हुलाककार्यालय बक्स नम्बर 2) 地方公共団体情報システム機構(चिहोउकोउक्योउ दानताई जोउहोउ सिसुतेमु किकोउ) व्यक्तिगत नम्बर कार्ड जारी गर्ने र आवेदन दर्ता केन्द्र
<आवेदन फारम भर्ने तरिका>
व्यक्तिगत कार्ड नम्बर
1. नाम थर
2. ठेगाना
3. जन्म मिति
4. लिङ्ग
5. ओरिजिनल नाम लेख्नुहोस्
6. टेलिफोन नम्बर
7. आवासको स्थिति
8. समयसीमा छ छैन
9. आवास अवधि
10. आवेदन दिएको मिति
11. नाम थर
12. फोटो टाँस्ने
2 अनलाइन आवेदन
अनलाइन आवेदनगर्न तलकोलिङ्क क्लिकगर्नुहोस्।
https://net.kojinbango-card.go.jp/SS_SERVICE_OUT/FA01S001Action.do
3 सिटी हलमा आवेदन दिने
<कागजातहरु >
पहिचान प्रमाणिकरण कागजातहरू: २ वटा ([क कागजात १ वटा, ख कागजात १ वटा] वा [ख कागजात २ वटा])
कागजात क: चालक अनुमतिपत्र, आवास कार्ड, विशेष स्थायी आवास प्रमाणपत्र, राहदानी
कागजात ख: स्वास्थ्य बीमा कार्ड, पेन्सन बुक
<प्राप्त गर्ने बेला>w
स्थान: सिटी अफिस
आवश्यक कागजातहरू:
डेलिभरी सूचना र सोधपुछ फारम
सूचना कार्ड वा व्यक्तिगत नम्बर सूचना
・पहिचान प्रमाणिकरण कागजातहरू 2 फरक कागजात वा कार्डहरू ("कागजात क केवल एउटा र कागजात ख मात्र एउटा" वा "कागजात ख दुईवटा कागजात वा कार्डहरू (सार्वजनिक संस्थाले जारी गरेको एउटा)" तलको अनुसार )
आधारभूत निवासीदर्ता कार्ड (यो भएकाहरूका लागि मात्र)
Comments