बिशिस्ट शिप (तोकुतेइ गिनोउ ) अन्तर्गत कंपनीमा काम गर्न चाहने बिदेशी नागरिकहरुको अनलाईन अन्तरबार्ता
- 福井外国人在留支援室 Fukui Foreigner Support Team
- 2021年10月21日
- 読了時間: 1分
जापानको आप्रवास ब्युरोले विशिष्ट शिप भएका विदेशी नागरिकहरुको अन्तरबार्ता होस्ट कम्पनी संग गराउदै छ। विशिष्ट शिपको 14 क्षेत्रहरु मा अनलाइन अन्तरबार्ता नोभेम्बर 2021 देखि मार्च 2022 सम्म आयोजना गरिनेछ।
राम्रो पक्ष:
· तपाइँ आश्वस्त हुन सक्नुहुन्छ किनकि यो जापानको आप्रवास ब्यूरोले आयोजना गरेको अन्तरबार्ता हो।
· तपाइँ 14 वटा क्षेत्रका कम्पनीहरुसंग अन्तरबार्ता गर्न सक्नुहुन्छ, र जागिरको प्रस्ताव पनि प्राप्त गर्न सक्नुहुनेछ।
· प्रवेश शुल्क र परिचय शुल्क लाग्दैन।
· अन्तरबार्ता अनलाईन मार्फत गरिने छ।
तालिका (६ पटक )

सहभागीहरु:
① QR कोड रिड (स्क्यान) गरेर लाइन (LINE) मा साथी बन्नुहोस।
② निर्देशन अनुसार प्रश्न हरुक्को उत्तर दिनुहोस। आफुले काम गर्ने क्षेत्र छानेर अन्तरबार्ता दिने दिन छान्नुहोस्।
③ तपाईंले छनौट गरेको दिनमा अन्तरबार्ता गरिने छ।
अन्तरबार्ताको पर्चा:



