top of page

ठेगाना परिवर्तन गर्दा अपनाउनु पर्ने सावधानीहरू र 'ठेगाना परिवर्तन सूचना [転居届]' कार्ड भर्ने तरिका

  • Writer: 福井外国人在留支援室 Fukui Foreigner Support Team
    福井外国人在留支援室 Fukui Foreigner Support Team
  • Oct 29, 2021
  • 1 min read

Updated: Feb 8, 2022


  • सिटी अफिस अथवा वार्ड अफिसमा आफ्नो ठेगाना नवीकरण गराउनु अनिबार्य हुन्छ। नबिकरण गराउदा तपाईंले आफ्नो रेसिडेन्स कार्डमा नयाँ ठेगाना लेखाउनु पर्दछ।

  • ठेगाना परिवर्तन हुँदा,जहाँ जहाँ आफ्नो ठेगाना रजिस्टर गराउनु भएको छ, सबै ठाउँमा नयाँ ठेगाना जानकारी गराउनु अनिबार्य हुन्छ।

  • यदि तपाईंले आफ्नो ठेगाना परिवर्तन गर्नुभयो भने, तपाईंले हुलाक कार्यालयमा "転居届[Change of Address Notice" बुझाउनु पर्दछ । मोबाइल फोन, वाई‐फाई, पानी, ग्यास, बिजुलीकाकम्पनीहरूलाई पनि नयाँ ठेगाना जानकारी गराउनु पर्दछ।

'ठेगाना परिवर्तन सूचना [転居届]' भर्ने तरिका


  • सर्बप्रथम हुलाक कार्यालयबाट यो (転居届) कार्ड प्राप्त गर्नुहोस्।

  • त्यसपछि, यसलाई तल दिइएको अनुसार भरेर हुलाक कार्यालयको काउन्टरमा लगेर बुझाउनुहोस्।















 
 
 

Comments


福井外国人在留支援室のロゴ

福井外国人在留支援室

​Fukui Foreigner Support Team

​910−0028 福井県福井市学園3丁目1番21号

​08:30〜17:30 月曜日〜金曜日

​オンライン 24時間/ 7日(Facebook)

  • YouTube
​Fukui Foreigner Support Team 福井外国人在留支援室
  • Facebook
福井外国人在留支援室
Copyright © 2021 Fukui Foreigner Support Team
bottom of page