top of page
Search


एहेइजि (永平寺)
एहेइजि (Eiheiji) एक बौद्ध मन्दिर हो जुन फुकुइ प्रान्तको एहेइजि (Eiheiji) टाउन, योशिदा जिल्लामा अवस्थित छ। यो एउटा यस्तो मन्दिर हो जसले...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Feb 8, 20221 min read


माई नम्बर कार्डको आवेदन विधि
फुकुईमा माईनम्बर कार्डको लागि आवेदनदिन तीनवटा तरिकाहरू छन्। 1.हुलाक मार्फतको आवेदन 2.अनलाइनआवेदन 3.सिटी अफिसबाट दिने आवेदन 1 हुलाक मार्फत...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Nov 25, 20211 min read


मेरो आवास कार्ड (Residence card) हरायो, अब के गर्ने ?
तल दिइएको प्रक्रियाहरू पालना गर्नुहोस्। सबैभन्दा पहिले, त्यसको खोजी गर्नुहोस। तपाईंले बिर्सिएर छोडेको हुनसक्ने ठाउँमा जानुहोस् र यसलाई...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Nov 12, 20211 min read


माई नम्बरकार्ड केहो?
माई नम्बरकार्ड केहो? माई नम्बरकार्ड (व्यक्तिगत नम्बर कार्ड) एक कार्डहो जसमाव्यक्तिगत नम्बर (माई नम्बर) लेखिएको हुन्छर यसमा अनुहारको फोटो...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Nov 8, 20211 min read
![ठेगाना परिवर्तन गर्दा अपनाउनु पर्ने सावधानीहरू र 'ठेगाना परिवर्तन सूचना [転居届]' कार्ड भर्ने तरिका](https://static.wixstatic.com/media/7b5845_f957685a8dc344f6a434238bbfaf5394~mv2.png/v1/fill/w_333,h_250,fp_0.50_0.50,q_35,blur_30,enc_avif,quality_auto/7b5845_f957685a8dc344f6a434238bbfaf5394~mv2.webp)
![ठेगाना परिवर्तन गर्दा अपनाउनु पर्ने सावधानीहरू र 'ठेगाना परिवर्तन सूचना [転居届]' कार्ड भर्ने तरिका](https://static.wixstatic.com/media/7b5845_f957685a8dc344f6a434238bbfaf5394~mv2.png/v1/fill/w_454,h_341,fp_0.50_0.50,q_95,enc_avif,quality_auto/7b5845_f957685a8dc344f6a434238bbfaf5394~mv2.webp)
ठेगाना परिवर्तन गर्दा अपनाउनु पर्ने सावधानीहरू र 'ठेगाना परिवर्तन सूचना [転居届]' कार्ड भर्ने तरिका
सिटी अफिस अथवा वार्ड अफिसमा आफ्नो ठेगाना नवीकरण गराउनु अनिबार्य हुन्छ। नबिकरण गराउदा तपाईंले आफ्नो रेसिडेन्स कार्डमा नयाँ ठेगाना लेखाउनु...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Oct 29, 20211 min read


बिशिस्ट शिप (तोकुतेइ गिनोउ ) अन्तर्गत कंपनीमा काम गर्न चाहने बिदेशी नागरिकहरुको अनलाईन अन्तरबार्ता
जापानको आप्रवास ब्युरोले विशिष्ट शिप भएका विदेशी नागरिकहरुको अन्तरबार्ता होस्ट कम्पनी संग गराउदै छ। विशिष्ट शिपको 14 क्षेत्रहरु मा अनलाइन...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Oct 21, 20211 min read


दैनिक जिबनको लागि उपयोगी औषधिहरु
जापानी औषधि पसलहरुबाट डाक्टरको स्वीकृति बिनानै किन्न सकिने दैनिक जिबनमा उपयोगी औषधिहरु: नोट: डाक्टरको स्वीकृति बिनानै औषधि पसलबाट किन्न...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Oct 14, 20213 min read


खोप पासपोर्ट के हो?
खोप पासपोर्ट के हो? तपाईले कोरोना विरुद्दको खोप लगाउनु भएको छ भनेर दिइएको प्रमाणपत्र नै भ्याक्सिन पासपोर्ट (कोरोना खोप प्रमाणपत्र) हो।...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Oct 7, 20211 min read


जापानमा साइकल यात्रा:
साइकल दैनिक जिवनको एउटा अभिन्न अंगजस्तै बनिरहेको छ । अन्य सवारी साधनहरुजस्तै जापानमा साइकल चलाउँदा पनि पालना गर्नुपर्ने विभिन्न नियमहरु...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Oct 1, 20212 min read


फुकुइ सी : कोरोना भाइरस बिरुद्दको भ्याक्सिन, दोस्रो डोजको लागि बुकिङ्ग खुल्ला
फुकुइ सिटीमा दोस्रो डोजको लागि भ्याक्सिन लगाउने अबधि अक्टोबर ११ बाट अक्टोबर ३१ सम्म हो बुकिङ्ग गर्ने समय सेप्टेम्बर १७ को बिहान ९ बजे बाट...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Sep 16, 20211 min read


JLPT शुल्क भुक्तानी विधि
कोन्भिनिएन्ट स्टोरबाट भुक्तानी: फेमिली मार्ट नोट: यदि परीक्षा शुल्क समयमा भुक्तान भएन भने, तपाइँको आवेदन रद्द हुनेछ । तेसैले, तपाइँको समय...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Sep 16, 20211 min read


ताइफुन नम्बर १४
जापान मौसम विज्ञान एजेन्सीका अनुसार टाइफुन नं .१४ हिगाशी चीन सागरमा सेप्टेम्बर १४, २०२१ मा अवस्थित छ, तर यो लगभग रोकिएको छ। Sources: 気象庁...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Sep 14, 20211 min read


फुकुई सिटी: कोरोना भाइरस बिरुद्धको खोपको बुकिङ्ग खुल्ला गरिएको छ
कोरोना भाइरस बिरुद्धको खोपको बुकिङ्ग निलम्बित गरिएको भएपनि, फुकुई सिटिले पुनः बुकिङ्ग खुल्ला गरेको हो। बुकिङ्ग गर्न सक्ने ब्यक्तिहरु: · ...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Sep 14, 20211 min read
![JLPT(जापानी भाषा प्रवीणता परीक्षा[Japanese Language Proficiency Test]) रजिस्ट्रेशन गर्ने तरिका](https://static.wixstatic.com/media/7b5845_44daf95fc06747788299cbc52bb5edb4~mv2.jpg/v1/fill/w_333,h_250,fp_0.50_0.50,q_30,blur_30,enc_avif,quality_auto/7b5845_44daf95fc06747788299cbc52bb5edb4~mv2.webp)
![JLPT(जापानी भाषा प्रवीणता परीक्षा[Japanese Language Proficiency Test]) रजिस्ट्रेशन गर्ने तरिका](https://static.wixstatic.com/media/7b5845_44daf95fc06747788299cbc52bb5edb4~mv2.jpg/v1/fill/w_454,h_341,fp_0.50_0.50,q_90,enc_avif,quality_auto/7b5845_44daf95fc06747788299cbc52bb5edb4~mv2.webp)
福井外国人在留支援室 Fukui Foreigner Support Team
Sep 13, 20210 min read


दोस्रो जापानी भाषा दक्षता परीक्षा २०२१ कार्यान्वयन गाइड
दोस्रो जापानी भाषा दक्षता परीक्षा २०२१ कार्यान्वयन गाइड यस बर्षको दोस्रो जापानी भाषा दक्षता परीक्षा २०२१ डिसेम्बर ५ मा हुनेछ। परीक्षा...
福井外国人在留支援室 Fukui Foreigner Support Team
Sep 9, 20211 min read


JLPT परीक्षाको इन्टरनेटबाट आबेदन दिने तरिका
२०२१ डिसेम्बर परीक्षाको लागि आबेदन दिने अबधि :अगस्ट २६ ~ सेप्टेमबर १६
福井外国人在留支援室 Fukui Foreigner Support Team
Sep 9, 20211 min read
bottom of page

